कांग्रेस महासमिति बैठकमा पेस हुने दस्तावेज पारित

काठमाडौँ : नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकमा पेश हुने विभिन्न दस्तावेज केन्द्रीय कार्यसमिति बैठकबाट पारित गरेको छ।केन्द्रीय समितिले उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेद्वारा प्रस

सम्बन्धित सामग्री

कांग्रेस महासमिति बैठक : पाँचवटै दस्तावेज सर्वसम्मतिले पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठकबाट पाँचवटै दस्तावेज सर्वसम्मतिले पारित भएका छन्।  पारित दस्तावेजमा पार्टीको विधान, आर्थिक नीतिको प्रतिवेदन, सांगठनिक प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र राजनीतिक प्रतिवेदन रहेका छन्। आइतबारको महासमिति ...

कांग्रेस महासमिति बैठक : पाँचवटै दस्तावेज सर्वसम्मतिले पारित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठकबाट पाँचवटै दस्तावेज सर्वसम्मतिले पारित भएका छन्। पारित दस्तावेजमा पार्टीको विधान, आर्थिक नीतिको प्रतिवेदन, सांगठनिक प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र राजनीतिक प्रतिवेदन रहेका छन्। मंसिर २९ बाट सुरु भएको महासमिति बैठक आइतबार समापन हुँदै ...