भारतीय युवाको खुकुरी प्रहारबाट चमारको मृत्यु

भारतीय युवाको खुकुरी प्रहारबाट एक नेपाली युवाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रुपन्देहीको एक उद्योगमा कार्यरत युवा विच झगडा हुँदा भारतीय मजदुर रवि सिंहकोको खुकुरी प्रहारबाट रुपन्देही जिल्लाको शुद्धोधन ३ बेतानीस्थित प्लाई उद्योगमा काम गर्ने नवलपरासी पश्चिमको सुस्ता ३ का अवधेश चमारको मृत्यु भएको प्रहरीले जनाएको छ ।