काठमाडौं । यमनमा हुथी ब्रिदोही र सरकारबीचको संघर्षका क्रममा हुथी बिद्रोहीले भर्ना गरेका १५ सय बालबालिका मारिएको एक तत्थ्यांकले देखाएको छ । संयुक्त राष्ट्रसंघले हालै सुरक्षा परिषदलाई बुझाएको प्रतिबेदनमा सन् २०२० मा भएको संघर्षमा १५ सय बालबालिका मारिएको उल्लेख गरेको छ । ३ सय पृष्ठ लामो प्रतिबेदनमा हुथी बिद्रोहीले यमनको बिभिन्न शिविर र मस्जिदहरुमा धमाधम […]