कालीकाेट : पहिराेमा परेर १ जनाकाे ज्यान गयाे, खाेलाले बगाउँदा प्रहरी जवान बेपत्ता

कालीकाेट – कालीकाेटकाे सान्नी त्रिवेणी गाउँपालिकामा पहिराेमा परि एक जनाकाे ज्यान गएकाे छ । डाडुके खाेलामा माथिबाट खसेकाे पहिराेमा पुरिएर सान्नी त्रिवेणी ८ का १६ वर्षीय कबुल केसीकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।   यस्तै पहिराेमा परेर सान्नी त्रिवेणीकै मुम्रा गाउँकी २३ वर्षीया सविता केसी र २४ वर्षीया कल्पना केसी घाइते भएका छन् ।  खाेलाले बगाउँदा प्रहरी जवान बेपत्ता यसैबीच खाडाचक्र नगरपालिका ८ काे सेरावाडा खोलाले बगाउँदा एक प्रहरी जवान बेपत्ता भएका छन् ।  खाेलाले बगाउँदा ...

सम्बन्धित सामग्री

सशस्त्र प्रहरी जवान मर्स्याङ्दीमा खसेर बेपत्ता

मर्स्याङ्दी नदीमा खसेर एक जना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन्। ३२ वर्षका सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खसेका हुन्।  बेँसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग१ज ७३३५...

पिसाब फेर्ने क्रममा मर्स्याङ्दीमा खसेर सशस्त्र प्रहरी जवान बेपत्ता

काठमाडौँ- लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, काप्रेभीरबाट मर्स्याङ्दी नदीमा खसेर एकजना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन् । लमजुङको बेंसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग १ ज ७३३५ नम्बरको जिपमा सवार ३२ वर्षीय सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खसेर बेपत्ता भएका हुन् । रामेछापको लिखु तामाकोसी गाउँपालिका ४, बिजुलीकोट घर भएका […]

मर्स्याङ्दीमा खसेर सशस्त्र प्रहरी जवान बेपत्ता

लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, काप्रेभीरबाट मर्स्याङ्दीमा खसेर एकजना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन् । लमजुङको बेंसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग१ज ७३३५ नम्बरको जिपमा सवार ३२ वर्षीय सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खसेर बेपत्ता भएका हुन् ।रामेछापको लिखु तामाकोसी गाउँपालिका-४, विजुलीकोट घर भएका महत सशस्त्र प्रहरीको २२ नं. गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नं. गुल्म हेडक्वार्टर चामे मनाङ जाँदै थिए । सशस्त्र प्रहरी बल लमजुङका डीएसपी मानबहादुर

मर्स्याङ्दीमा सशस्त्र प्रहरी जवान बेपत्ता

लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, काप्रेभीरबाट मर्स्याङ्दीमा खसेर एक जना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन् ।

कालिकोटमा खोलाले बगाउँदा प्रहरी जवान बेपत्ता

कालिकोटमा खोलाले बगाउँदा एकजना प्रहरी जवान नदीमा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत जुम्लाको तातोपानी गाउँपालिकाका प्रहरी जवान पदन रावत हरेका छन् ।उनी कालिकोटको खाँडाचक्र नगरपालिका–८ स्थित सेरावाडा खोला तर्ने क्रममा बगेका थिए । सेरावाडा खोलाले बगाएका रावत नदीमा पुगेर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  उनी बगेको खबर सोमबार बिहान साढे ९ बजे मात्रै प्राप्त भएको हो ।  प्रहरीकाअनुसार उक्त क्षेत्र रहेको टाकुल्ला खोला बढेका कारण प्रह

गोरखामा कार्यरत प्रहरी जवान तीन सातादेखि बेपत्ता

गोरखामा तीन सातादेखि प्रहरी जवान बेपत्ता भएका छन् । प्रहरी चौकी सामागाउँमा कार्यरत ३१ वर्षका प्रहरी मोहनसिँह कुँबर असार १ गतेदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।...

उत्तरी गोरखामा कार्यरत प्रहरी जवान बेपत्ता

उत्तरी गोरखाको सामागाउँमा कार्यरत एक प्रहरी जवान बेपत्ता भएका छन् । चुमनुव्री गाउँपालिकास्थित सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर यही असार १ गतेदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । कञ्चनपुर जिल्लाको बेलकोट नगरपालिका–२ घर भएका प्रहरी जव...

सेती नदीमा नुहाउने क्रममा सशस्त्रका जवान बेपत्ता

बझाङ – सेती नदीमा नुहाउने क्रममा बगेर सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन् । बिहीबार दिउसो साढे एक बजे सेती नदीमा नुहाउने क्रममा कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका घर भएका २३ वर्षीय राजेन्द्र बुढा बेपत्ता भएको प्रहरी नायव उपरीक्षक प्रविण धितालले बताउनुभयो ।  बेपत्ता सशस्त्र प्रहरी जवान बुढाको खोजी कार्यका लागी जिल्ल...