चोलेन्द्रलाई आरोप पुष्टि गर्न पूर्व न्यायाधीश फोरमको चुनौती

पूर्व न्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्व न्यायाधीश फोरममा आवद्ध न्यायाधीहरूमाथि लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सम्बन्धित सामग्री

गोरखापत्र संस्थानको मुद्दामा सफाइ

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश श्रीकान्त पौडेल र न्यायाधीश बलभद्र बाँस्तोलाको इजलासले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लगाएको आरोप पुष्टि हुन नसकेको भन्दै आदेश गरेको हो।...

आरोप पुष्टि गर्न पूर्वन्यायाधीश फोरमको चोलेन्द्रलाई चुनौति

काठमाडौं, भदौ ३० । पूर्व न्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्व न्यायाधीश फोरममा आवद्ध न्यायाधीहरूमाथि लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ । फोरमका अध्यक्ष टोपबहादुर सिंहले महाअभियोग सिफारिस समिति समक्ष आफू र फोरममा आवद्ध साथीहरूमाथि लक्षित गरी अमर्यादित शब्द प्रयोग गरेको शन्दर्भमा फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । आफूमाथि लगाएको महाअभियोगको आरोपपत्रका […]

जबरालाई आरोप पुष्टि गर्न पूर्वन्यायाधीश फोरमको चुनौती

काठमाडौँ-  पूर्व न्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्वन्यायाधीश फोरममा आबद्ध न्यायाधीशहरूमाथि लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ । बुधबार विज्ञप्ति जारी गर्दै फोरमका अध्यक्ष टोपबहादुर सिंहले महाअभियोग सिफारिस समिति समक्ष आफू र फोरममा आबद्ध साथीहरूमाथि लक्षित गरी अमर्यादित शब्द प्रयोग गरेको सन्दर्भमा फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । आफूमाथि लगाएको महाअभियोगको आरोप […]

‘अदालतले आरोप पुष्टि नगरेसम्म अपराधी भन्न मिल्दैन’

किशोरी बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत पूर्वी नवलपरासीले दुई वर्ष ६ महिना कैद सजाय तोकेको छ। शाहले बाल यौन दुरुपयोग गरेको न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ठहर गरेको हो। पीडित किशोरीलाई १० लाख क्षतिपूर्ति दिन र २५ हजार जरिवाना दिन पनि फैसलामा भनिएको छ। मुलुकी अपराधसंहिता २०७४ मा बाल यौन दुरुपयोग र बलात्कारका […]

‘न्यायाधीश, परिवार र नातेदारलाई विचौलियाको रुपमा प्रयोग गर्थे’

प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको आरोप पुष्टि भए उनी पदमुक्त हुने नै छन् । साथै आरोपको प्रकृति अनुसार उनीमाथि फौजदारी कसुरमा थप अनुसन्धान हुने र मुद्दा चल्ने अवस्थासमेत छ ।

न्यायाधीशको दोहोरो मापदण्ड : उनी दुर्गाबहादुर हुन्, उनी दुर्गाबहादुर होइनन्

१० असोज, काठमाडौं । जिल्ला अदालत काठमाडौंले एक विवादास्पद फैसला गरी अपहरण तथा शरीर बन्धक गराएको मुद्दामा आरोपितलाई निर्दोष ठहर गरेको छ । न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले आठ महिनादेखि थुनामा रहेका सोले कुमार भनिने दुर्गाबहादुर बुढाथोकीलाई अर्कै व्यक्ति भन्दै आरोप पुष्टि नहुने ठहर गरेको हो । गत माघमा न्यायाधीश निरौलाले नै आफू दुर्गाबहादुर नभएको जिकिर […]

फेसबुकले प्रतिस्पर्धा मिचेको मुद्दा खारेज

असार १५, वाशिङटन डीसी (अमेरिका) । अमेरिकाका संघीय अदालतका एक न्यायाधीशले बजारमा प्रतिस्पर्धा कायम राख्ने कानूनको उल्लंघन गरेको भन्दै फेसबुकमाथि दायर भएको मुद्दा खारेज गरिदिएका छन् ।   कम्पनीले सामाजिक सञ्जाल बजारमा मनपरी गरेको पर्याप्त प्रमाण नभएको भन्दै सोमवार कोलम्बिया जिल्लाका संघीय अदालतका न्यायाधीश जेम्स बोसबर्गले मुद्दा खारेज गरिदिएका हुन् ।  संघीय व्यापार आयोगले गत डिसेम्बरमा निष्पक्ष प्रतिस्पर्धामा खलल उत्पन्न गर्न फेसबुकले इन्ष्टाग्राम र ह्वाट्सएप जस्ता सम्भावित प्रतिस्पर्धीहरु किनेको आरोप लगाउँदै फेसबुकमाथि मुद्दा दायर गरेको थियो । मुद्दा कानूनी रुपमा कमजोर भएको र आरोप पुष्टि गर्ने प्रमाण पनि कम भएको बेसबर्गको ठहर छ । सो फैसलासँगै न्यूयोर्क स्टक एक्सचेञ्जमा फेसबूकको शेयरमूल्य ४ दशमलव २ प्रतिशतले बढेको थियो भने बजार पूँजीकरण पहिलो पटक १० खर्ब डलर नाघेको थियो ।  कम्पनीमाथि लगाइएको आरोप अति नै अस्पष्ट रहेको फैसलामा बोसबर्गले भनेका थिए । अमेरिकी नियामक र कानून निर्माताहरुले ठूला प्रविधि कम्पनीहरुमाथिको नियन्त्रण कसिलो बनाउन कदम चाल्नु पर्ने बहस भइरहेको समयमा पछिल्लो सुनवाईले कस्तो नजिर बसाल्छ भन्नेतर्फ धेरैको ध्यान गएको छ ।  बजारमा प्रभूत्वमार्फत प्रतिस्पर्धालाई कमजोर बनाएको भन्दै गूगल, एप्पल, फेसबुक र एमाजनको आलोचना चर्किदै गइरहेको छ । एजेन्सी