नेकपा एमालेका सचिव रघुवीर महासेठले धनुषाको १८ वटा स्थानीय तह मध्ये अधिकांश स्थानमा एमालेको विजयी सुनिश्चित रहेको दाबी गरेका छन् ।आइतबार जनकपुरधाममा नेकपा एमाले धनुषाको सातौँ जिल्ला अधिवेशनबाट नवगठित पदाधिकारीसहितको कार्यसमिति सदस्यहरुको घोषणा तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका सचिव महासेठले १८ वटा मध्ये अधिकांश स्थानीय तहमा एमालेले जित हात पार्ने दावी गरेका हुन् ।उनले पालिका कमिटीले वडाको सिफारिसमा करिब पाँचजना महिलासहितको नाम पालिका प्रमुख तथा उपप्रमुखको नाम बैठक बसेर पालि