तस्विरमा पोखराको उत्कृष्ट हाइकिङ रुटबाट देखिएको फेवाताल

पोखरा : कलकल बगिरहेको पानी। प्रकृतिमा रमाउँदै जंगलको यात्रा। तल देखिएको फेवाताल। सँगै देखिने रहरलाग्दो पोखराको दृश्य। हाइकिङका लागि पोखरा आसपास उत्कृष्ट गन्तव्य छन्। जसमध्ये एउटा हो स्तुप र पुम्दिकोट। यी ठाउँमा तपाईँ दुईवटा रुट हुँदै हाइक जान सक्नुहुन्छ। तालपारीको गाउँ घुम्न इच्छा हुने डुंगा सयर गर्दै फेवा किनार पुगेर सुरु…