विषादी अवषेश परीक्षण प्रयोगशाला सञ्चालन गर्न उपभोक्ता अधिकारकर्मीको माग

उपभोक्ता अधिकारकर्मीहरुले तरकारी, फलफूल तथा खाद्यान्नमा हुने विषादीको अवषेश परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।