जुम्लामा यो वर्ष स्याउ उत्पादन बढे पनि बजारमा उचित मूल्य पाउन सकेको छैन । यहाँको पातारासी गाउँपालिका–६ का मुनबहादुर बुढाले यो वर्ष झण्डै पाँच टन स्याउ उत्पादन भएको बताउनुभयो । बारीको स्याउले रु ५० भन्दा बढी प्रतिकिलो मूल्य पाउन नसकेको उहाँले बताउनुभयो । स्याउ गतवर्ष भन्दा यो वर्ष राम्रो फलेको छ । बजारमा मूल्य छैन …