कामना सेवा विकास बैंकको बिना धितो कर्जा सम्बन्धी सम्झौता

काठमाडौं । खबर एक्सप्रेस र कामना सेवा विकास बैंक बिना धितो प्रोफेसनल कर्जा दिने एक सम्झौता भएको छ । कामना सेवा विकास बैंक लिमिटेड र खबर एक्सप्रेस बीच प्रोफेसनल कर्जा प्रवाह सम्बन्धमा आज सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र खबर एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक रामचन्द्र खड्काले हस्ताक्षर […]