दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न स्थानबाट ४६ वन्यजन्तुको उद्धार गरेको छ । अधिकांशलाई जीवितै उद्धार गरिएको छ भने केही मृत तथा घाइते अवस्थामा फेला परेका हुन् । जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार गत आर्थिक वर्षमा चितुवा, चरीबाघ, मृग, अजिङ्गर, सर्प, गिद्ध, बाँदर, स्याललगायत वन्यजन्तुको उद्धार तथा व्यवस्थापन […]
प्रमाणपुर्जा प्राप्त भएसँगै स्थानीयलाई आफ्नो जग्गाको कानुनी स्वामित्व पुष्टि गर्न तथा जग्गासम्बन्धी विभिन्न प्रशासनिक र कानुनी प्रक्रिया पूरा गर्न सहज हुने अपेक्षा गरिएको छ ।
२९ असोज, काठमाडौं । चालु आर्थिक वर्षको भदौमा फलफूलको मूल्य सबैभन्दा धेरै बढेको छ। फलफूलको मूल्य बढ्दा महँगी ६.३४ प्रतिशत पुगेको हो।
चालु आर्थिक वर्षको भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत रहेको छ। साउन महिनामा …
काठमाडौं। अर्काको नामबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुटो उजुरी दिएको पुष्टि भएपछि रुकुम पश्चिमका एक व्यक्तिलाई २ हजार रुपैयाँ जरिवाना गरिएको छ। जरिवानामा पर्ने व्यक्ति आठबिसकोट नगरपालिका–५ का दीपक पुन मगर हुन्। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मगरले एबी राई अर्थात् आङबाबु राईको नाम प्रयोग गरी आयोगमा उजुरी दिएका थिए। उजुरीमा आफूलाई नेपाल प्रहरीका नायब […]