तीन पटक डिभोर्स, ६ वटा सन्तान, फेरि अभिनेत्रीको प्रेममा अरबपति एलोन मस्क

स्पेसएक्स र टेस्लाका सीईओ तथा विश्वकै धनी व्यक्ति एलोन मस्क सामाजिक सञ्जालमा निकै सक्रिय छन् । २३३ अर्ब डलरको सम्पत्ति भएका मस्क भविष्यवाणीका कारण प्रायः चर्चामा रहन्छन्। तर यसपटक उनी चर्चामा आउनुको कारण अर्कै छ । इलोन मस्क र अष्ट्रेलियन अभिनेत्री नताशा बसेट एकअर्कालाई डेट गरिरहेका छन् । एलोन मस्कले तीन पटक विवाह गरिसकेका छन् […]

सम्बन्धित सामग्री

धनाढ्यहरूलाई मन पर्ने पुस्तक

फोब्र्स म्यागेजिनले तयार गरेको विश्वकै धनाढ्यको सूचीमा अमेरिकी खर्बपति एलोन मस्क पहिलो नम्बरमा छन् । उनी विज्ञान–प्रविधि, भविष्य र मानिसका संघर्षका वास्तविक कथाहरू पढ्न रुचाउँछन् । ‘द लर्ड अफ द रिङ्स’, ‘बेन्जामिन...

ट्विटरमा सबैभन्दा धेरै फलोअर्स कस्को ?

के तपाईलाई थाहा छ ट्विटरमा सबैभन्दा धेरै फलोअर्स कसको छ?  तपाईलाई उनको नाम थाहा छ। ट्विटरका मालिक एलोन मस्क अहिले ट्विटरमा सबैभन्दा धेरै फलोअर्स छन् । इलोन मस्कको ट्विटरमा १३३.१ मिलियन अर्थात १३३.१ मिलियन फलोअर्स छन् । नयाँ फलोअर्स बढेका कारण इलोन मस्कले पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पछि पारेका छन् । समाचार लेख्दासम्म बराक […]

एलोन मस्ककी पूर्वप्रेमिकाले लिलामीमा राखिन् मस्कसँग सम्बन्ध रहँदाका सामाग्री

विश्वको सबैभन्दा ठूलो कार कम्पनी टेस्लाकी पूर्व प्रेमिका जेनिफर ग्वेनले बोस्टनमा रहेको आरआर ओक्सनमार्फत उनीहरूको सम्बन्धका समयका फोटो र मस्कसँग जोडिएका अन्य सामाग्रीलाई लिलामीमार्फत बेचिरहेकी छन् । एलोन मस्क कलेज पढ्दाकी प्रेमिकाले अर्बपतिका पुराना स्मृतिका तस्बिरहरु लिलामीमा राखेकी हुन् । सोमबारदेखि लिलामीमा राखिएका सामाग्रीका केहीमा १० हजार डलरभन्दा बढी बोली आइसकेको छ । ग्वेनले सन् १९९४ मा टेस्ला र स्पेसएक्स वर्तमान सीईओ मस्कसँग डेट गरेकी थिइन् । दुवै जना तिनको उमेरको २० को दशकको सुर

टेस्लाको सम्पूर्ण शेयरको कुल बजार मूल्य १७३ देशको कुल ग्राहस्थ उत्पादन भन्दा बढी

टेस्ला संसारको सबैभन्दा ठूलो विद्युतीय सवारी (ईभी) निर्माता कम्पनी हो, जसले अघिल्लो वर्ष अर्थात सन् २०२१ मा विश्वभर कूल ६५ लाख ईभी कार बेच्यो । टेस्लाका सबैभन्दा ठूलो शेयरधनी एलोन मस्क यसै कम्पनीको विशाल मार्केट क्यापिटलाईजेसन (सम्पूर्ण शेयरको कुल बजार मूल्य) को बलमा विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । टेस्लाको कुल शेयरमध्ये १७ प्रतिशत मस्कको एक्लैको छ । सन् २०२२ जुलाई महिनामा टेस्लाको कुल शेयरको बजार मूल्याङ्कन ९३१ अर्ब डलर वरिपरि रहेको छ । यो विश्वका १७३ मुलुकको कुल ग्राहस्थ उत्

दुई अर्बपतिबीचको विवादको कारण बनेकी निकोल जो आफू भने गरिबीमा हुर्किएकी थिइन्

अमेरिकाबाट प्रकाशित हुने चर्चित पत्रिका ‘द वाल स्ट्रिट जर्नल’ले केही दिनअघि एलोन मस्क र सर्गेई ब्रिनकी पत्नी निकोल शानाहानबीच अफेयर रहेको लेख्यो । यही अफेयरको कारण ब्रिनले शानाहानसँग सम्बन्ध विच्छेदका लागि निवेदन दिएको र मस्कसँगको आफ्नो पुरानो मित्रता पनि तोडेको जर्नलले समाचारमा लेखेको छ । आखिर को हुन् निकोला शानाहान जसलाई दुई अर्बपतिबीचको विवादको केन्द्रमा रहेको बताइँदैछ ? टेस्लाका मालिक एलोन मस्क २४० अर्ब डलरको सम्पत्तिसहित विश्वकै धनी व्यक्ति हुन् भने गुगलका सह–संस

अब ट्वीट सम्पादन गर्न सकिने, ट्वीटरले दियो जानकारी

‘एडिट बटन’मा काम भइरहेको ट्वीटरले पुष्टि गरेको छ । यो सुविधापछि पोष्ट भइसकेको ट्वीटलाई प्रयोगकर्ताहरूले चाहनाअनुसार सम्पादन अर्थात ‘एउडट’ गर्न सक्नेछन् । टेस्लाका प्रमुख एलोन मस्क नयाँ सञ्चालक समितिमा आएपछि उनले आफ्ना फलोअर्सहरुलाई ट्वीटरको पोलमा यो नयाँ फिचर आवश्यक भए वा नभएको सोधेका थिए । धेरै प्रयोगकर्ताले एडिट बटनका लागि आग्रह गर्दै आएका छन् । ट्वीटरले यो नयाँ फिचरलाई आगामी महिनाहरुमा परीक्षण सुरु गर्ने जनाएको छ । ट्वीटरले भनेको छ,‘सबैले सोधिरहेका छन्, हो ह

एलोन मस्क जस्तै देखिन्छन् यी व्यक्ति !

एजेन्सी । अर्बपति व्यवसायी तथा टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलोन मस्क विश्वकै धनी व्यक्ति हुन् । उनी विभिन्न कारण चर्चामा आइरहन्छन् । यद्यपि पछिल्लो समय भने उनी आफ्नै कारणले नभई अर्कै कारणले चर्चामा आएका हुन् ।