माओवादी एकताका लागि महराको दौडधुप

काठमाडौं, ३० पुष । नेकपा (माओवादी केन्द्र)ले गत पुष २३ गते बृहत वाम एकताका लागि भन्दै पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गर्यो। जुनसमितिमा पार्टी महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत रहेका छन्। त्यसपछि वार्ता टोलीको पहिलो बैठकले बृहत वाम एकता गर्न सकिने पार्टीहरुको आफूहरुले सूची तयार […]