रुस युक्रेन युद्धका कारण विश्वमा बढ्दै गएको इन्धनको मूल्यको भार थेग्न यसका प्रयोग घटाउन नेपाल आयल निगमले सरकारलाई जोर-बिरोज प्रणली र आइतबार बिदाको प्रस्ताव गरेको छ । मुलुकमा बढ्दै गएको इन्धन संकट टार्न नेपाल आयल निगमले सरकारलाई पत्र लेख्दै सवारी साधनमा जोर-बिरोज प्रणाली लाग गरी आइतबार सार्वजनिक बिदा दिन माग गरेको हो । निगमका प्रवक्ता …