५३ वर्षअघि अन्टार्कटिकामा हराएको पर्स हात परेपछि…

पाउल ग्रिसामको वालेट ५३ वर्षअघि संसारकै पिँध अर्थात् अन्टार्कटिकामा हराएको थियो । यति लामो समय बितिसक्दा त उनले त्यो हराएको पर्स पनि बिर्सिसकेका थिए । तर ५३ वर्षपछि उनले आफ्नो त्यो हराएको पर्स हात पारे । सान डिएगोमा बस्ने ९१ वर्षका पाउलको हातमा उनको हराएको पर्स मात्र परेन सन् १९६० को दशकमा १३ महिनासम्म अमेरिकी […]