प्रधानमन्त्री नाम शिखर सम्मेलनमा भाग लिन कम्पाला जाँदै

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी माघ ४ गते युगान्डाको राजधानी कम्पालातर्फ प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्रसचिव...

सम्बन्धित सामग्री

‘रायसिना संवाद’मा भाग लिन परराष्ट्रमन्त्री साउद बुधबार भारत जाँदै

परराष्ट्रमन्त्री नारायण प्रकाश साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन भोलि बुधबार नयाँदिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेट गर्नुहुनेछ । रायसिना संवाद एक बहुपक्षीय …

जुम्लाका ४ खेलाडी दौड प्रतियोगितामा भाग लिन भारत जाँदै

जुम्ला : जुम्लाका खेलाडी  दौड प्रतियोगितामा भाग लिन भारत जाने भएका छन्। भारतको नागाल्याण्डमा हुने दौड प्रतियोगितामा भाग लिन जुम्लाका ४ खेलाडी जाने भएका हुन्।२७ मार्च २०२२ मा हुने सार्कस्तरीय क्रसकन्ट्री च्याम्पियनसिप प्रतियोगितामा भाग लिन जुम्लाका वन्दना बुढा, राममाया बुढा, समिता बुढा र दीपेन्द्र बोहोरा भारतको नागाल्याण्ड जाने भएको कर्णाली स्पोर्ट क्लबले बताएको छ। जुम्लाका चार खेलाडीलाई जिल्लाबाट बिदाइ गरेको कर्णाली स्पोर्ट क्लबका सहसचिव धनराज सुनारले बताए।सहसचिव सुनारका अनुसार वन

जुम्लाका ४ खेलाडी दौड प्रतियोगितामा भाग लिन भारत जाँदै

जुम्ला – जुम्लाका खेलाडी  दौड प्रतियोगितामा भाग लिन भारत जाने भएका छन्।  भरतको  नागल्याण्डमा हुने दौड प्रतियोगितामा भाग लिन जुम्लाका ४ खेलाडी जाने भएका हुन् । २७ मार्च २०२२ मा हुने सार्क स्तरीय क्रसकन्ट्री  च्याम्पियन सिप प्रतियोगितामा भाग लिन जुम्लाका बन्दना बुढा, राममाया बुढा, समिता बुढा र दिपेन्द्र बोहोरा  काठमाडौं हुँदै भारतको नागल्याण्डमा जान लागेकाे कर्णाली […]

जुम्लाका ४ खेलाडी दौड प्रतियोगितामा भाग लिन भारत जाँदै

जुम्लाका खेलाडी  दौड प्रतियोगितामा भाग लिन भारत जाने भएका छन् ।  भरतको  नागल्याण्डमा हुने दौड प्रतियोगितामा भाग लिन जुम्लाका ४ खेलाडी जाने भएका हुन्  ।२७ मार्च २०२२ मा हुने सार्क स्तरीय क्रसकन्ट्री  च्याम्पियन सिप प्रतियोगितामा भाग लिन जुम्लाका बन्दना बुढा, राममाया बुढा, समिता बुढा र दिपेन्द्र बोहोरा  काठमाडौं हुँदै भारतको नागल्याण्डमा जाने भएको कर्णाली स्पोर्ट क्लबले बताएको छ । जुम्लाका चार खेलाडीलाई जिल्लाबाट बिदाइ गरिएको कर्णाली स्पोर्ट क्लबका सहसचिव धनराज सुनारल

शिखर सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री डा. खड्का आज सर्विया जाँदै

काठमाडौं, २२ असोज। परराष्ट्रमन्त्री डा. नारायण खड्का आज सर्विया जाँदैछन् । मन्त्रिपरिषद् बैठकको निर्णयनुसार सर्वियामा हुने असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन मन्त्री खड्का आज सर्विया जाने भएका हुन्। उनी आज राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्वियातर्फ प्रस्थान गर्नेछन् । मन्त्री खड्कासँगै निजी सचिव, सहसचिवलगायतका टोली सहभागी हुनेछन् जनाइएको छ । सर्विया जाने कार्यक्रम शनिबारको लागि […]

राष्ट्र संघीय महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का आज न्यूयोर्क जाँदै

काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्का आज न्यूयोर्क जाँदै छन्। संयुक्त राष्ट्र संघीय महासभा (यूएनजीए)को ७६ औँ सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खड्का न्यूयोर्क जान लागेका हुन्। परराष्ट्रमन्त्री खड्काले ७६ औँ यूएनजीएको जेनेरल डिबेटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। न्यूयोर्कमा रहँदा मन्त्री खड्काले संयुक्त राष्ट्रसंघको मन्त्रीस्तरीय बैठकमा…

राष्ट्रसंघीय महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का न्युयोर्क जाँदै

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का बुधबार न्युयोर्क प्रस्थान गर्ने भएका छन्। मन्त्रीको जिम्मेवारी पाएकै दिन खड्का नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्क जाने भएका हुन्। महासभामा खड्काले नेपालका तर्फबाट कोरोनापछिको स्थायित्व, मानिसले पृथ्वीप्रति दिनुपर्ने ध्यान, मानिसको अधिकारप्रतिको सम्मान र संयुक्त राष्ट्रसंघको मूल्यांकनको बारेमा धारणा राख्नेछन्। महासभामा भाग लिने क्रममा उनले […]

परराष्ट्रमन्त्री खड्का राष्ट्रसंघको बैठकमा भाग लिन आज अमेरिका जाँदै

काठमाडौं, असोज ६ । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्का राष्ट्र संघको बैठकमा सहभागि हुन आजै अमेरिका प्रस्थान गर्नुहुनेछ । आज साँझ साढे ८ बजे चार जनाको टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री खड्का अमेरिका प्रस्थान गर्न लाग्नुभएको हो । खड्काको टोलीमा परराष्ट्रमन्त्रालयका सचिव भरतराज पौडेल, सहसचिव सेवा लम्साल र अधिकृत भरत खनाल सहभागी हुने छन् ।

अन्तर्राष्ट्रिय मिलिटरी बक्सिङ च्याम्पियनमा भाग लिन सेनाका ८ खेलाडी रसिया जाँदै

रसियमा हुने ५८ औं मिलिटरी बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली सेनाका ८ जना खेलाडी मस्को गएका छन्।