वैदेशिक रोजगारीमा हुँदा महिलालाई 'ब्ल्याकमेल' गर्ने एक जना विमानस्थलबाटै पक्राउ

काठमाण्डौ – वैदेशिक रोजगारीमा भएको बेला उतैबाट नेपालमा एक महिलालाई 'ब्ल्याकमेल' गर्ने एक जनालाई प्रहरीले त्रिभुवन विमानस्थ्लबाट पक्राउ गरेको छ । वैदेशिक रोजगारीबाट घर फर्किन लागेका कास्की रुपा गाउँपालिका–७ का ३१ वर्षीय मुक्तिनाथ खनाललाई महानगरीय प्रहरीले शुक्रबार पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले नेपालमा एक जना महिलालाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाएर म्यासेन्जरमा कुराकानी गर्ने र ललाइफकाइ, डर धम्की देखाएर ती महिलाको नाङ्गो फोटो तथा भिडियो प्राप्त गरि उनलाई 'ब्ल्याकमेल' गर्ने गरेका थिए ...

सम्बन्धित सामग्री

बलात्कार आरोपित सन्दीप लामिछाने पक्राउ

काठमाडौं कतार एअरवेजको विमानबाट आज बिहान नेपाल आएका लामिछानेलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो। उनले सामाजिक सञ्जालमा आज नेपाल फर्किने बताएका थिए। एक किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि विदेशमा रहेका लामिछाने सम्पर्कविहीन भएका थिए।

विमानस्थलबाटै पक्राउ परे सन्दीप लामिछाने

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका छन् । दोहाबाट कतार एयरवेजको जहाजमार्फत आज बिहीबार बिहान नेपाल फर्किएका उनलाई विमानस्थलबाट पक्राउ गरिएको हो । भदौ २१ मा एक किशोरीले लामिछानेविरुद्ध बलात्कार गरेको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध […]

सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

काठमाडौँ – नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतार एवरवेजवाट स्वदेश फर्केका लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । नावालिगामाथि यौन दुर्व्यवहार र बलात्कारको आरोप लागेका पूर्व कप्तान लामिछाने फरार रहँदै आएका थिए । पक्राउ परे लगत्तै उनी माथिको अनुसन्धान सुरु हुने प्रहरीले जनाएको छ ।

सन्दीप लमिछाने नेपाल आइपुगे : विमानस्थलबाटै पक्राउ

काठमाण्डौ – नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् ।  उनी कतार एअरवेजको क्यू.आर ६४८ नम्बरको जहाजबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । स्वदेश फर्किएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको छ । यसअघि सन्दीपले सामाजिक सञ्जालमार्फत् आज बिहान १० बजे नेपाल आइपुग्ने र प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताएका थिए । सन्दीपले यसअघि नै असोज २० गते स्वदेश आइपुग्ने जानकारी गराएका थिए । साथै उनले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयो...

विमानस्थलबाटै पक्राउ परे सन्दीप

काठमाडौं : बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन्। दोहाबाट कतार एयरवेजको जहाजमार्फत आज बिहान नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको हो।कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको विमानमार्फत सन्दीप स्वदेश फर्किएका हुन्। खराब मौसमका कारण उक्त विमान निर्धारित समयभन्दा केही बेर ढिलो अवतरण भएको थियो।सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ। काठमाडौंको होटेल काठमाडौं इनमा सोही राति सन्द

सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

बलात्कारको आरोप लागेका  नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् । बिहीबार बिहान साढे १० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरकाे विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । प्रहरीले सन्दीपलाई विमानस्थलबाटै पक्राउ गरेको हो । उनी नेपाल आउने जानकारी पाएपछि प्रहरीको भ्यानसहित पक्राउ गर्न प्रहरी अधिकारीहरु विमानस्थलमा तैनाथ  थिए ।उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । उनी

सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

२० असोज, काठमाडौं । क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै […]

यौन दुर्व्यवहारको आरोपमा विमानस्थलबाटै पक्राउ

विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा विदेशबाट फर्किएकै दिन शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ। वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा कास्कीको रुपा गाउँपालिका–७...

विमानस्थलबाटै पक्राउ परे पुटिनका आलोचक नाभाल्नी

उनलाई पक्राउ गर्न रूसी अधिकारीहरूले जहाज नै डाइभर्ट गर्न लगाएका थिए। सुरूमा उनी चढेको जहाज मस्कोको भिनुकोभो विमानस्थलमा अवतरण हुने तय थियो। नाभाल्नीलाई स्वागत गर्न विमानस्थलमा उनका समर्थकको भीड लागेको थियो।