विश्वकप फुटबल लेवान्डोस्कीले पेनाल्टी गुमाए, पोल्याण्ड र मेक्सिकोले अंक बाँडे

६ मंसिर, काठमाडौं । कप्तान रोबर्टो लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्न असफल भएपछि पोल्याण्डले कतारमा जारी फिफा विश्वकपको पहिलो खेलमा मेक्सिकोसँग बराबरी खेलेको छ । समूह सी अन्तर्गत स्टेडियमा ९७४ मा मंगलबार भएको खेल गोलरहित बराबरीमा सकिएपछि दुवै टोलीले समान एक अंक पाएका छन् । मंगलबारै भएको समूह सी को पहिलो खेलमा साउदी अरेबियाले उपाधि दाबेदार […]

सम्बन्धित सामग्री

जिरुड बने फ्रान्सका सर्वाधिक गोलकर्ता

१८ मंसिर, काठमाडौं । ओलिभर जिरुड फ्रान्सका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । कतारमा भइरहेको फिफा विश्वकप फुटबल अन्तर्गत पोल्याण्ड विरुद्ध भइरहेको अन्तिम १६ को खेलमा गोल गर्दै जिरुडले फ्रान्सका लागि सर्वाधिक ५२ गोल गर्ने कीर्तिमान बनाए । यसअघि थियरी हेनरीको नाममा सर्वाधिक ५१ गोलको कीर्तिमान थियो । समूहको पहिलो खेलमा अष्ट्रेलिया विरुद्ध जिरुडले उक्त […]

विश्वकप फुटबल : आज फ्रान्स र पोल्याण्ड तथा इंग्ल्यान्ड र सेगेनल भिड्ने

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज आइतबार प्रि–क्वाटरफाइनलका दुई खेलहरु हुँदैछन् । नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुने खेलमा फ्रान्स र पोल्याण्ड भिड्दा राति पौने १ बजे इंग्ल्याण्डले सेनेगलसँग खेल्नेछ । फ्रान्स समूह ‘डी’ को विजेता र पोल्याण्ड समूह ‘सी’ को उपविजेता बन्दै प्रि–क्वाटरफाइनलमा पुगेको हो । दुवै टोली जित […]

विश्वकप फुटबल प्रतियोगिता : अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा

काठमाडौं, मंसिर १५ । अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फुटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश गरेका छन् । गए राति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूह ‘सी’ को अन्तिम खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० गोलअन्तरले हराएको हो । अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल […]

अर्जेन्टिना समूह विजेता बन्दै अन्तिम १६ मा

विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २-० ले हरायो। जितसँगै अर्जेन्टिना समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ। अर्जेन्टिनाले साउदी अरेबियासँगको विश्वकपको सुरुवाती हारपछि प्रभावशाली शैलीमा समूह विजेता बनेको हो। अर्जेन्टिनासँगै पोल्याण्ड पनि अर्को चरणमा पुगेको छ। मेक्सिकोसँग अंक बराबरीमा भएपनि गोल अन्तरको आधारमा पोल्यान्ड क्वालिफाइ…

फिफा विश्वकप फुटबल : आज पनि चार खेल

फिफा विश्वकप फुटबलमा शनिबार पनि चार खेल हुँदैछ।ट्युनिसिया र अस्ट्रेलिया तथा पोल्याण्ड र साउदी अरेबिया भिड्नेछन्।  फ्रान्स र डेनमार्क तथा अर्जेन्टिना र मेक्सिकोबीचको खेल पनि हुँदैछ।यसअघि शुक्रबार कतार सेनेगलसँग ३–१ गोलले पराजित भएको थियो। गएराति भएको खेलमा समूह ए का नेदरल्याण्ड्स र इक्वेडरले अंक बाँड्दा कतारको बर्हिगमन निश्चित भएको हो । यस्तै इरानले वेल्सलाई २–० गोलले पराजित गर्दा अमेरिका र इङ्ल्याण्डले गोल रहित बराबरी खेलेका थिए।

कतार विश्वकप फुटबल: आज चार खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन्। विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई-दुई खेल हुनेछन्। पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। दोस्रो खेलमा समूह ‘सी’ अन्तर्गत पोल्याण्ड र साउदी अरेबियाबीच […]

पोल्याण्ड र मेक्सिकोबीचको खेल बराबरीमा सकियो

काठमाडौं :  कतारमा जारी फिफा विश्वकप फुटबल–२०२२ अन्तर्गत समूह ‘सी’ मा रहेको पोल्याण्ड र मेक्सिकोबीचको खेल बराबरीमा सकिएको छ।दोहास्थित स्टेडियम–९७४ मा आज राति भएको खेलमा पोल्याण्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको हो। यस खेलसँगै दुवै टोलीले एक– एक अङ्क बाँडेका छन्। खेलमा कप्तान रोबर्ट लेवान्डोस्की खेलको ५८औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न चुकेपछि पोल्याण्डले मेक्सिकोसँग अङ्क बाँड्नुपरेको हो।लेवान्डोवस्कीले कुना च्यापेर प्रहार गरेको फितलो सट मेक्सिकन गो

पोल्याण्ड र मेक्सिकोबीचको खेल बराबरीमा सकियो

कतारमा जारी फिफा विश्वकप फुटबल–२०२२ अन्तर्गत समूह ‘सी’ मा रहेको पोल्याण्ड र मेक्सिकोबीचको खेल बराबरीमा सकिएको छ । दोहास्थित स्टेडियम–९७४ मा आज राति भएको खेलमा पोल्याण्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको हो । यस खेलसँगै दुवै टोलीले एक– एक अङ्क बाँडेका छन् । खेलमा कप्तान रोबर्ट लेवान्डोस्की खेलको ५८औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न चुकेपछि पोल्याण्डले […]

विश्वकप फुटबल: आज चार खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबलमा मंगलबार ४ खेलहरू हुँदै छन्। कतार विश्वकपमा मंगलबार समूह ‘सी’ र समूह ‘डी’ का २-२ खेल हुँदैछन्। उपाधि दाबेदार अर्जेन्टिनाले पहिलो खेलमा एसियन प्रतिद्धन्द्वी साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ। खेल दिउँसो ३:४५ मा सुरु हुनेछ। त्यस्तै, दोस्रो खेलमा डेनमार्क र ट्युनिसियाबीच साँझ ६:४५ मा प्रतिस्पर्धा हुँदा तेस्रो खेलमा पोल्याण्ड र मेक्सिकोले […]

विश्वकप फुटबल छनोटमा पोल्याण्डको शानदार जित

काठमाडौँ- फिफा विश्वकप फुटबल अन्तर्गत युरोपेली छनोटमा पोल्याण्डले एन्टोराविरूद्ध शानदार जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा पोल्याण्डले एन्डोरालाई ४-१ गोलले हराएको हो । पोल्याण्डको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा  कामिल जोज्विक र अर्कादियुज मिलिकले एक/एक गोल गरे । एन्टोराका तर्फबाट वेलेस करुसले एक गोल फर्काए । जिसँगै पोल्याण्ड २० अंकसहित समूह […]