कार्यदलसहित शीर्ष नेताहरूको बैठक ४ बजे बस्दै

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेतासहित सिट बाँडफाँड कार्यदलको बैठक अपराह्न ४ बजे बस्ने भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलका सदस्यहरूसहितको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज अपराह्न फेरि बैठक बस्ने गरी सकिएको थियो। कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले प्रतिवेदन बुझाए पनि गठबन्धन बैठकमा कार्यदल सदस्यहरूलाई पनि राखेर छलफल गर्ने तयारी भएको समिति सदस्य हिमलाल पुरीले जानकारी दिए।पाँचदलीय सत्ता गठबन्धनमा चुनावी तालमेल गरेर जाने निर्णय भए पनि कुन प

सम्बन्धित सामग्री

छलफलमा जुट्दै सत्ता गठबन्धनका शीर्ष नेता

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ । हिजो शनिबारको बैठक निष्कर्षविहीन बनेपछि आज बैठक बस्न लागेको हो ।  प्रधानमन्त्रीको सरकारनी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बिहान ८ बजेका लागि बोलाइएको बैठकमा सिट बाँडफाँटलाएै टुंगोमा पुर्याउने गरी छलफल हुने बताइएको छ ।  हिजोको बैठकमा...