अफगानिस्तानमा धमाधम इस्लामिक स्टेट्स (आइएस) का लडाकूहरु पक्राउ परेका छन् । सरकारी सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक महिनामा २५० लडाकू पक्राउ परेका छन् । अफगानिस्तानमा तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेपनि अर्को विद्रोही समूह आइएसससँगको द्वन्द्व भने कायमै रहेको छ । “पछिल्लो एक महिनामा आइएस समूहसँग सम्वन्धित झण्डै २५० लडाकूलाई सरकारी सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन्,” टोलो न्युज टेलिभिजन च्यानलमा तालिबान प्रवक्ता जाबिउल्लाह मुजाहिदले भने ।पक
एजेन्सी । अफगानिस्तानमा धमाधम इस्लामिक स्टेट्स (आइएस) का लडाकूहरु पक्राउ परेका छन् । सरकारी सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक महिनामा २५० लडाकू पक्राउ परेका छन् ।
शेबेरघान, अफगानिस्तान । अफगानिस्तानको जावजान प्रान्तमा २७ जना इस्लामिक स्टेट (आइएस) लडाकू मारिएका छन् ।
आइएस लडाकू लुकेर बसिरहेको सुराकीको आधारमा सेनाले गरेको कारबाहीमा उनीहरू...
अफगानिस्तान : अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा हसाक मिना जिल्लामा भएको हवाई कारबाहीमा इस्लामिक स्टेट्सका १३ लडाकू मारिएका छन्।
शुक्रबार साँझ हसाक मिना जिल्लाको गगारी क्षेत्रमा भएको हवाई कारबाहीमा १३ आइएस लडाकू मारिएका प्रान्तीय गभर्नर आताउल्लाह ओगयानीले जानकरी दिए।
कारबाहीका क्रममा सर्वसाधारण नागरिकको भने कुनै हताहती नभएको बताइएको छ। यस विषयमा आइएसले
सिरियामा रुसआवद्ध हवाई कारबाहीमा परी १२० जना इस्लामिक स्टेट्स (आइएस) लडाकू र ६० जना विदेशी सैनिक मारिएका छन्।
रुसी सेनाले शृङखलाबद्ध रुपमा गरेको हवाई कारबाहीमा गत २४ घण्टाको अवधिमा उनीहरु मारिएका मस्कोमा रक्षा मन्त्रालयले जनाएको छ।