अवैध रूपमा भित्रिएको ८ लाख बढीको औषधी बरामद

विराटनगर- भारतबाट अवैध रूपमा नेपाल भित्रिएको ८ लाख बढी मूल्यको औषधी मोरङ प्रहरीले बरामद गरेको छ। शनिबार राति करिब पौने १२ बजे विराटनगर महानगरको १६ नम्बर वडामा गस्ती गरिरहँदा प्रहरीले औषधी बरामद गरेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले जानकारी दिए। प्रवक्ता कार्कीले मध्यरात प्रहरी आसनेसामने हुने अवस्था आएपछि भारतको […]

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीद्वारा रौतहटमा लाखौँको भारतीय घिउ बरामद

रौतहटको ईशनाथ नगर क्षेत्रबाट ठुलो परिमाणमा भारतबाट अवैध रूपमा आयातित भैँसीको घिउ बरामद गरेको छ। विशेष सूचनाको आधारमा  ईशनाथ नगरपालिका ४ स्थित शिवमंगल महराको खरको गोठ बाट आइतबार साँझ सशस्त्र प्रहरीको टोलीले १६ कुईन्टल घिउ बरामद गरेको हो । बरामद घिउको ८ लाख ५३ हजार मूल्याङ्कनसहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौर पठाइएको सशस्त्र प्रहरी ११ नम्बर हेक्का प्रमुख एसपी ध्रुवबहादुर कार्कीले जानकारी दिए । पछिल्लो समय स्थानीय तथा भारतीय तस्करको समूहले सीमावर्ती भारतीय बजारबाट