दैनिक जीवनमा गरिने यी गल्ती, जो हामी सामान्य ठान्छौ
हामीलाई किन शारीरिक पीडा हुन्छ ? किन अल्छी लाग्छ ? किन शरीर सिथिल हुन्छ ?
यसको धेरैजसो कारण हाम्रो जीवनशैली नै हो । सामान्यतः हामी उठबस गर्ने, खाने, खेल्ने, उफ्रिने, हिँड्ने, सुत्ने क्रममै यस्ता गल्ती गरिरहेका …