काेशी किनारमा 'धरतीकै पहिलाे धाम' (तस्वीरहरू)

कोशी प्रदेशको सुनसरी जिल्लामा पर्छ बराहक्षेत्र धाम । बराहक्षेत्र नगरपालिका वडा नम्बर १ मा रहेको यो तीर्थस्थलमा भारतलगायत देशबाट हिन्दु तीर्थालु दर्शनका लागि आउने गरेका छन् ।