सिन्धुली । सिन्धुली अस्पतालको आकस्मिक सेवा सुचारु भएको छ । अस्पतालमा तोडफोड भएपछि सेवा प्रवाह गर्न सुरक्षा नभएको जनाउँदै बन्द गरीएको थियो । जिल्लास्थित विभिन्न दलहरुका नेता कार्यकर्ता, सुरक्षाकर्मीहरुको सामुहिक प्रयासमा अस्पताल परिसरको सरसफाई गरिएपछि सेवा सुचारु भएको हो । सुरक्षाको प्रत्याभूति नभएसम्म अस्पतालका सबै सेवा बन्द गरीएको र सेवा दिन नसक्ने अस्पतालले जनाएको थियो […]