काठमाडौँ – नेपाल राष्ट्र बैंकले करार सेवामा ३० जना कर्मचारी माग गरेको छ। राष्ट्र बैंकले तल्लो तहका लागि करारमा कर्मचारी नियुक्त गर्न योग्यता पुगेकाहरुलाई आह्वान गरेको हो। बैंकले टक्सार महाशाखाका लागि मेकानिकल इन्जिनियर अधिकृत तहका लागि एक जना, मेकानिकल ओभरसियर २ जना, जुनियर आस्सेयर १ जना, मूर्तिकला तथा चित्रकला १ जना इलेक्ट्रिकल एण्ड इलेक्ट्रिक ओभरसियर […]