आज इंग्ल्याण्ड र सेनेगल भिड्दै

एजेन्सी । फिफा विश्वकप-२०२२ अन्तर्गत आज हुने अन्तिम १६ को खेलमा इंग्ल्याण्ड र सेनेगल भिड्दैछन् । अल बायत स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १२ :४५ बजे शुरु हुनेछ । उपाधिको दाबेदार इंग्ल्याण्ड आजको खेलमा जीत निकाल्दै क्वाटरफाइनलमा पुगे लक्ष्यसहित मैदान उत्रिनेछ । इंग्ल्याण्ड समुह ‘बी’बाट विजेता बन्दै अन्तिम १६ मा पुगेको हो । […]

सम्बन्धित सामग्री

सेनेगललाई हराउँदै इंग्ल्याण्ड क्वार्टर फाइनलमा

इंग्ल्याण्ड फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल प्रवेश गरेको छ।कतारको अल बयात स्टेडियममा गएराति सेनेगललाई ३–० ले हराउँदै इंग्ल्याण्ड अन्तिम आठमा पुगेको हो। इंग्ल्याण्डलाई जित दिलाउन जोर्डन हेण्डरसन, ह्यारी केन र बुकायो साकाले गोल गरे ।खेलको ३८ औँ मिनेटमा हेण्डरसनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै २–० को अग्रता बनाए। ५७ औँ मिनेटमा साकाले गोल गर्दै इंग्ल्याण्डलाई ३–० को जित दिलाए।  इंग्ल्याण्डसँग पराजित भएसँगै&n

अन्तिम १६ : इंग्ल्याण्डले कायम राख्ला अफ्रिकी टोलीविरुद्धको रेकर्ड ?

विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाउनका लागि इंग्ल्याण्ड र सेनेगल आइतबार राति अल बायत स्टेडियममा आमनेसामने हुँदैछन् । नेपाली समयअनुसार भने सो खेल सोमबार बिहान १२ः ४५ बजे सुरु हुनेछ । गेराथ साउथ गेटको टोली समूह बीको विजेता बन्दै अन्तिम १६ मा पुगेको हो भने सेनेगल समूह ए को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । इंग्ल्याण्डले समूह चरणमा दुई खेलमा जीत र एक खेल बराबरी गरेको थियो । सेनेगलले भने दुई खेलमा जीत र एकमा हार बेहोरेको थियो ।इतिहासलाई हेर्ने हो भने इंग्ल्याण्ड अफ्रिकी टोलीहरु विरुद

विश्वकप : फ्रान्सले पोल्याण्डको सामना गर्दा, इंग्ल्याण्ड-सेनेगल आमनेसामने हुने

काठमाडौं :  विश्वकपमा आज क्वाटरफाइनल प्रवेशका लागि दुई खेल हुँदै छन्। पहिलो खेलमा अल थुमाम स्डेडियममा पोल्याण्ड र फ्रान्सबीच प्रतिष्पर्धा हुनेछ। यी दुइबीचको खेल नेपाली समय अनुसार बेलुकी पौने ९ बजे सुरु हुने छ। साविक विजेता फ्रान्स र पोल्यान्ड पनि आजको खेलमा सजह जित निकालेर आफूलाई बलियो बनाउँदै क्वाटरफाइनलमा पुग्ने योजनामा रहनेछ। आजै हुने दोस्रो खेलमा इङ्ल्यान्डले सेनेगलसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ।इंग्लीस टिम अफ्रिकी मुलु

अन्तिम १६ मा पुग्ने चार टोलीको टुङ्गो लाग्यो, कसको भिडन्त कोसँग  ?

विश्वकप फुटबलमा समूह ए र समूह बी का समूह चरणका खेलहरू टुङ्गिएका छन् । योसँगै दुई समूहबाट नकआउट चरणमा पुग्ने ४ वटा टोलीको फैसला भएको छ ।समूह एबाट नेदरल्याण्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो भने सोही समूहबाट सेनेगल उपविजेता बन्न सफल भयो । बुधबार राति भएका खेलहरूमा नेदरल्याण्ड्सले कतारलाई २–० गोल तथा सेनेगलले इक्वेडरलाई २–१ गोलले हरायो ।उता समूह बीबाट इंग्ल्याण्ड र अमेरिका समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश पाएका छन् । इंग्ल्याण्डले अन्तिम खेलमा वेल्सलाई ३

नेदरल्याण्ड्स, सेनेगल, इंग्ल्याण्ड र अमेरिका नकआउट चरणमा

काठमाडौं । नेदरल्याण्ड्स, सेनेगल, इंग्ल्याण्ड र अमेरिका कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेका छन् । मंगलबार राति भएको आफ्नो समुहको अन्तिम खेलमा आयोजक कतारलाई २–० ले हराउँदै नेदरल्याण्ड्स नकआउट चरणमा पुगेको हो । खेलमा नेदरल्याण्ड्सलाई विजयी गराउन कोडी गाक्पो र फ्रेङ्की डे योङले एक एक गोल गरे । यहि समुहको अर्को खेलमा […]