स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका कार्यालयहरुले औषधि, उपकरण, मर्मतसम्भार तथा कार्यक्रममा अनियमितता गर्ने गरेको सरकारी निकायकै एक प्रतिवेदनले देखाएको छ।
महालेखा परीक्षकको कर्यालयले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार स्वास्थ्यका नियकाहरुमा विभिन्न शिर्षकमा अनियमितता हुने गरेको उल्लेख छ। महालेखाले अनियमिततामा संलग्नलाई क...