कर्णाली प्रतिष्ठानमा आईसीयू सेवा सुरु

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आर्ईसीयू सेवा शुरु भएको छ । प्रतिष्ठानले आफ्नो  गुुणस्तरीय सेवा विस्तारका लागि आईसीयू शुरु गरेको जनाएको छ । ‘हामीले सयौं बिरामी आईसीयू अभावका कारण जुम्लाबाट बाहिर पठाउने गछौं, धेरै बिरामी बाहिर जानबाट रोक्न तथा सेवा सुविधाका लागि आईसीयू...