बालविवाहमुक्त घोषणाको तयारीमा चुलेलगाउँ

सिंजा गाउँपालिका–२ स्थित चुलेलगाउँमा तीन वर्ष पहिलेसम्म बाल विवाहको बिगबिगी थियो । बाल विवाह भइरहे पनि रोक्ने बलियो संयन्त्र नै थिएन, नागरिकमा चेतना थिएन । किशोरकिशोरी पनि सचेत थिएनन । जसका कारण चुलेलगाउँमा महिनामा ४/६ वटा बालविवाह हुन्थ्यो । धेरै किशोरकिशोरी सानै उमेरमा विवाह गर्ने, बच्चा जन्माउने, शिक्षाको अवसरबाट वन्चित हुने र प्रजनन स्वास्थ्यका समस्या […]