योगेश भट्टराईले जरुरी चिठ्ठी पठाएर भोट माँगे

काठमाडौं, २९ कार्तिक । नेकपा (एमाले) का सचिव तथा प्रतिनिधिसभाका लागि ताप्लेजुङका उम्मेदवार योगेशकुमार भट्टराईले चुनावी प्रचारप्रसारको क्रममा पुग्न नसकेको ठाउँमा चिठ्ठी पठाएर भोट मागेका छन् । सामाजिक सञ्जालमार्फत उनले सो कुराको जानकारी गराएका छन् । उनले फेशबुकमा चिठ्ठीको ढाँचा नै सार्वजनिक गर्दै सो कुरा जनाएका हुन् । उनले लेखेका छन्–‘भेट्न आउँला भन्ने मन हुँदा […]

सम्बन्धित सामग्री

‘ओलीले लेखे माधवलाई चिठ्ठी’

काठमाडौं, १३ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेका छन्। एमालेले राष्ट्रपतिका लागि सुवाश नेम्वाङको उम्मेद्‍वारी दर्ता गराएपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पत्र लेख्दै राष्ट्रपतिमा नेम्वाङको लागि भोट मागेका हुन्। उनले पत्रमा लेखेका छन्, ‘नेपालको संविधानको मर्म र भावनाअनुरूप माननीय सुवासचन्द्र नेम्वाङ राष्ट्रपति […]

घर-घर चिठ्ठी पठाउँदै उम्मेदवार

यसपालि चुनाव प्रचार कसरी गरिँदैछ? कुनै उम्मेदवार भाषण गरेर आफूलाई चिनाउँदै छन् त कोही जनताका घरदैलो धाएर। कोही भने सामाजिक सञ्जालमा सक्रिय छन्। नेपाली कांग्रेस रोल्पाका एक उम्मेदवारले भने बेग्लै जुक्ति निकाले, मतदातालाई व्यक्तिगत सम्बोधन गर्दै चिठ्ठी पठाउने। इन्टरनेट र मोबाइलको विस्तारसँगै आजभोलि चिठ्ठी चलन हटेको छ। रोल्पाका यी उम्मेदवारले भने आफ्नो भोट सुरक्षित गर्न…

पोखराका मेयरलाई चिठ्ठी

पाेखरा । माननीय मेयर ज्यु चुनावी समय मा जनता सामु भोट माग्न जाँदा तपाईले भनेका एजेन्डा !स्वच्छ खानेपानीसुन्दर पोखरास्मार्ट सिटि यिनै एजेन्डा हुन् मलाइ...