काठमाडौं, फागुन ३ । नेपाली सेनाका एक प्रमुख सेनानी आर्थिक अनियमितताको आरोपमा एक तह घटुवा भएका छन्। विशेष फोर्सका कमाण्डर भइसकेका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) हरि बोहोरालाई सैनिक अदालतले एक तह घटुवा गरेको हो। नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार कार्यक्षेत्रमा खटिएको स्थानमा जिम्मेवारी लिँदा कमजोरी देखिएका कारण कारबाही गरिएको हो। ‘जिम्मेवारी रहेका […]