के वास्तवमै ग्रीन टिले मोटोपन र रक्तचाप नियन्त्रण गर्छ ?

स्वस्थ्यवर्द्धक पेयको रुपमा ग्रीन टि पिउने प्रचलन बढ्दो छ, नेपाली समाजमा पनि । उपभोक्ताले यसलाई ‘स्वाद भन्दा पनि स्वस्थ्यका लागि’ भन्दै पिउने गरेका छन् । अर्कोतिर उत्पादक एवं विक्रेताले ग्रीन टि एकदमै लाभदायक पेय भएको दावी गर्दै आएका छन् । नेपालमा मात्र होइन, विश्वभर नै ग्रीन टिको उपयोगिता बढेर गएको छ । कसैले यसलाई ‘मोटोपन […]