एमबिबिएस डाक्टर नहुँदा आइसोलेशन सञ्चालनमा समस्या

कैलालीको घोडाघोडी नगरपालिकालाई एमबिबिएस डक्टर नहुँदा अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्न समस्या भएको छ।