यूईएफए युरोपा लिगः बार्सिलोना नापोली बराबरी

काठमाडौं । यूईएफए युरोपा लिगको प्लेअफ खेलको पहिलो लिगमा बिहीबार राति बार्सिलोना र नापोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका छन् । स्पेनिस क्लब बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा बराबरीमा रोकिएको हो । खेलको २९औं मिनेटमा जिएलिन्स्कीको गोलमा भ्रमणकारी इटालीयन टोली नापोलीले अग्रता बनायो । ५९औं मिनेट बार्सिलोनाको फेरान टोरेसले गोल गर्दै खेल १–१को बराबरीमा […]