अफगानी फास्ट बलर आलमलाई एक वर्ष प्रतिबन्ध

अफगानिस्तानका फास्ट बलर अफ्ताब आलमलाई एक वर्ष क्रिकेट खेल्न प्रतिबन्ध लागेको छ। आचारसहिंताविपरीत काम गरेको भन्दै उनलाई एक वर्षका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लागेको हो। उनीमाथि जारी विश्वकप क्रिकेटको ...