तोसिमालाई घण्टी बजाउँदै नहिड्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले घण्टी बजाएर निर्वाचनको प्रचारप्रसार नगर्न ललितपुर–३ की उम्मेदवार डा. तोसिमा कार्कीलाई निर्देशन दिएको छ । घण्टी बजाएर हिँड्दा अरुलाई बाधाव्यवधान भएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो । प्रचारप्रसार र घरदैलोका ...

सम्बन्धित सामग्री

तोसिमालाई चुनाव प्रचारमा अवरोध गरिएको छैन : निर्वाचन आयोग

काठमाडौं– ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार डा. तोसिमा कार्कीलाई घण्टी लिएर प्रचार-प्रसार गर्न रोक नलगाएको प्रस्ट पारेको छ । सञ्चारमाध्यममा कार्कीलाई आयोगले घण्टी बजाएर प्रचार गर्न रोकेको समाचार प्रकाशित भएपछि आयोगले कुनै पनि निर्देशन नदिएको प्रस्ट पारेको हो । सञ्चारमाध्यमले कार्कीलाई आयोगले घण्टी लिएर प्रचार गर्न रोकेको समाचारप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको […]