दिदीबहिनी भलिबल कप : उपाधिका लागि सशस्त्र प्रहरी र न्यु डायमण्ड भिड्दै

पर्वत : पर्वतमा जारी तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा बुधबार सशस्त्र प्रहरी र न्यु डायमण्ड एकेडेमीबीच हुँदैछ। लिग कम नक आउटको आधारमा भएको खेलमा मंगलबार सशस्त्र प्रहरीले नेपाल पुलिस क्लबलाई र न्यू डायमण्ड एकेडेमीले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेपछि दुई टिमले फाइनलमा भेट पक्क गरेको थियो। स...

सम्बन्धित सामग्री

राष्ट्रिय भलिबल : एपिएफको जीत

छैटौं संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ)ले साविक विजेता न्यु डायमण्ड स्पोर्टस् क्लबलाई पराजित गरेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार भएको खेलमा एपिएफले न्यू डाइमण्डलाई ३–० को सेटमा पराजित गरेको हो । एपिएफले न्यु डायमण्डलाई २५–१९, २५–१० र २५–९ को सेटमा पराजित ग-यो ।जारी […]

न्यु डायमण्ड र एपीएफ उपाधिका लागि भिड्ने

काठमाडौं । न्यु डायमण्ड स्पोर्ट्स क्लबले आज प्रतिस्पर्धात्मक खेलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हराउँदै राष्ट्रिय एनभीए क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ ।  न्यु डायमण्डले अब उपाधिका लागि सशस्त्र प्रहरी बल (एपीएफ) सँग प्रतिस्पर्धा गर्ने छ ।  काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा जारि प्रतियोगितामा न्यु डायमण्डले पुलिस...

एपिएफलाई वर्षको नवौं उपाधि

आयोजक सशस्त्र प्रहरी बलको एपिएफल क्लबले शुक्रबार चिर प्रतिद्वन्द्वी शिवम न्यु डायमण्ड एकेडेमीमाथि ३–० को सोझो सेटमा विजय हासिल गर्दै पाँचौं महिला खुला राष्ट्रिय महिला भलिबल च्याम्पियसिपको उपाधि जितेको छ।

एपिएफ र डायमण्ड विजयी

आयोजक सशस्त्र प्रहरी बलको एपिएफ र शिवम् न्यु डायमण्ड एकेडेमीले पाँचांै राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

न्यु डायमण्ड र एपिएफ फाइनलमा

नेपाली महिला भलिबलका चिर प्रतिद्वन्द्वी दुई टोली शिवम न्यु डायमण्ड एकेडेमी र सशस्त्र प्रहरी बलको एपिएफ क्लब फेरी एकपटक अर्को एक प्रतियोगिताको फाइनलमा आमने–सामने हुने भएका छन्।

एपिएफ अपराजित

शीर्ष स्थानको शिवम न्यु डायमण्ड एकेडेमीलाई पाँच सेटसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा २५–२०, १३–२५, २५–२२, २३–२५, १५–१२ ले निराश पार्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ ।