अझै पनि नेपालमा ५०.५ प्रतिशत घरेलु मदिराको कारोबार हुने गरेको अवस्थामा पनि विदेशबाट वार्षिक करिब ५ अर्बको मदिरा भित्रिने गरेको पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।उपभोक्ता हित संरक्षण मञ्च गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको कार्यक्रममा सहभागीले नेपालमा अझै पनि वार्षिक ५ अर्ब भन्दा बढी मूल्य बराबरको मदिरा भित्रिने गरेको बताएका हुन् ।मदिराले आमजनतालाई […]