‘ओमिक्रोन’ भेरियन्टले थपिएको चुनौती

दक्षिण अफ्रिकामा (कोभिड–१९) भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएपछि सरकारले सतर्कता अपनाउने तयारी थालेको छ ।  ‘ओमिक्रोन’ को रोकथाम लागि पूर्वतयारी बारे कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समितिको बैठक बसिरहेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दक्षिण अफ्रिका हुँदै नेपालमा आउने यात्रुलाई अनिवार्य एक हप्ता क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाको नयाँ ‘ओमिक्रोन’ल