योनी आकारको रंगशाला, जहाँ हुने छ विश्वकप फूटबल उद्घाटन

के तपाईंले नारीको जननेन्द्रीय (योनी) जस्तो आकारको रंगशाला देख्नुभएको छ? छैन भने नेपालीहरुको बैदेशिक रोजगारको प्रमुख गन्तव्य कतारमा देख्‍न पाइन्छ। सन २०२२ को विश्वकपलाई लक्षित गरेर कतारमा योनी जस्तो आकारको अल वक्राह रंगशाला निर्माण गरिएको छ। विश्वकप आयोजना सुरु भएको ९२ वर्षपछि पहिलो पटक खाडीमा प्रतियोग...