नेपालको सामुदायिक होमस्टे नेटवर्कलाई ‘ग्लोबल स्टार्टअप’ पुरस्कार
संयुक्त राष्ट्र सङ्घ विश्व पर्यटन सङ्गठनद्वारा आयोजित पर्यटन रुपान्तरणका लागि ‘ग्लोबल स्टार्टअप’ प्रतियोगितामा नेपालको सामुदायिक घरबास कार्यक्रम ‘होमस्टे’(कम्युनिटी होमस्टे नेटवर्क) विजयी भएको छ ।