मुग्लिन : पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा आएको छ।वर्षासँगै गए राति पौने १ बजे चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो।बिहान पहिरो पन्छाइ दुइतर्फी सवारी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।आँबुखैरेनी सडक चार दिनपछि दुईतर्फीभासिएको चार दिनपछि पृथ्वीराजमार्गको तनहुँस्थित आँबुखैरेनी खण्ड पनि दुईतर्फी सञ्चालनमा आएको छ। आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिकको