सरकार र जनताबीचको पुल बन्नेछु: सांसद शाह

सुर्खेत- कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित राजीव विक्रम शाहले सपथ लिएलगत्तै कर्णालीवासीसामु सरकार र जनताबीचको पुल बन्ने प्रतिज्ञा गरेका छन्। सामाजिक सञ्जालमार्फत् शाहले ७ प्रतिज्ञा गरेका छन्। उनले भ्रष्टाचारविरुद्ध उत्रने उद्धाेष गरेका छन्। ‘भ्रष्टाचार गर्दिनँ, यसका विरुद्ध सदनमा आवाज उठाउँछु’,उनले भने। गरिबी, बेरोजगारी, भ्रष्टाचार, अशिक्षा र कुपोषणजस्ता समस्याबाट ग्रस्त कर्णालीका जनतालाई सुखी, उन्नत र समृद्ध जीवन […]