ओखलढुंगाको रुम्जाटार बौद्ध गुम्बामा पर्यटककाे आकर्षण बढ्दै

ओखलढुंगा । ओखलढुंगाको रुम्जाटारमा रहेको रुम्जाटार बौद्ध गुम्बामा पर्यटकको आकर्षण बढ्दै गएको छ । गुम्बामा दैनिक दर्जनौंको संख्यामा आन्तरिक पर्यटकको भीड लाग्न थालेको हो । गुम्बामा ११ फिट अग्लो भगवान बुद्धको मूर्ति, धार्मिक तथा ऐतिहासिक महत्वका सामाग्री र ऐतिहासिक दस्तावेज राखिएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको गुम्बाका प्रमुख लामा गुरु डिल्ली आचार्यले बताउनुभयो । पूर्वका गुरुङहरुको […]