क्रिकेट विवाद लम्बिने संकेत

नेपाल क्रिकेट संघले गरेको विधान संशोधनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले अस्वीकार गरेपछि नेपाली क्रिकेट विवाद लम्बिने संकेत देखिएको छ।