काठमाडौं, असोज १२ । नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले आगामी निर्वाचनमा एमालेको बहुमत आउने र पार्टी अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् । पार्टीबाट चोइटिएको समूहले चुनावमा एमालेलाई कुनै पनि असर पार्न नसक्ने उनको दाबी छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग विशेष कुराकानी […]