न्युयोर्कका मेयरले पहिलो कमाईबाट क्रिप्टोकरेन्सीहरु बिटक्वाइन र इथेरियम किन्ने

न्युयोर्कका मेयर एरिक आडम्सले मेयरका रुपमा सिटीहलबाट प्राप्त हुने आफ्नो पहिलो आम्दानी क्रिप्टोकरेन्सीमा रुपान्तरण गर्ने बताएका छन् । मेयरका रुपमा रहँदा भर्चुअल नगद प्रणालीलाई प्रवद्र्धन गर्ने प्रतिवद्धता जनाएका आडम्स सोही प्रतिवद्धता अनुरुप आफ्नो पहिलो पेचेकलाई क्रिप्टोकरेन्सीमा बदल्ने भएका हुन् । उनले पहिलो पेचेक शुक्रबार प्राप्त गर्दैछन् । उनको यो पेचक स्वत बिटक्वाइन र इथेरियममा रुपान्तरण […]