नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो

काठमाडौं–  नेपाली सेनामा प्राविधिक अधिकृत पदहरूका लागि भर्ना खुलेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले आज एक सूचना जारी गर्दै प्राड- प्राविधिक र विविध सेवातर्फका अधिकृतको लागि दरखास्त माग गरेको हो ।  प्राड उपसेनानी, एमबीबीएस डाक्टर, सैनिक परिचारिका, डेन्टल टेक्निसियन, क्लिनिकल साइकोलोजिस्ट लगायत पदमा भर्ना खुलेको छ । यसैगरी मेकानिकल इन्जिनियर, अटोमोबाइल […]

सम्बन्धित सामग्री