डाक्टर बाबुराम भट्टराईको युरोप अनुभव, भन्छन् : जताततै बैकल्पिक शक्तिको बहस :: Pahilopost.com

काठमाडौं : नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई हिजो साँझ स्वदेश फर्किएका छन्। भ्रमणबाट फर्किएपछि उनले वैकल्पिक राजनीतिको कुरा गर्दा विकल्पमा दक्षिणपन्थी प्रकारका शक्तिहरु अगाडि आउने खतरा पनि देखिएको बताउँदै त्यसमा सतर्क हुनुपर्ने बताए। 'अहिले विश्वव्यापी रुपमा नै पुराना राजनीतिक विचार, शक्तिहरुबाट जनतामा वितृष्णा पैदा भएको नै हामीले पाउँछौं।