नियामक निकाय बिमा समितिले प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स कम्पनीलाई एक आपसमा गाभ्न-गाभिनका लागि सैद्धान्तिक सहमति दिएको छ । उल्लिखित ३ वटा कम्पनी आपसमा गाभिनका लागि गत साता समझदारी पत्रमा (एमओयू) हस्ताक्षर गरेका थिए ।